काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकअघि प्रधानमन्त्री कार्कीले नेपाल सरकारका मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल गरेकी थिइन्। छलफलमा मन्त्रालयहरूले हालसम्मको प्रगति, समस्या र आगामी सुधार योजनाबारे प्रस्तुतिकरण गरेका थिए। प्रधानमन्त्री कार्कीले सचिवहरूको प्रस्तुतिकरणलाई
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।