काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलामको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । शनिबार मन्त्री घिसिङले इलाम नगरपालिका-१०, माइखोला टापु, मेची राजमार्गको राज दुवाली खण्ड र नेपाल टार सडकको मिल गोलाई क्षेत्रमा बाढी पहिरोले पुर्याएको क्षतिको निरीक्षण गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।