प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई भनिन्– ‘राजीनामा दिनुस्’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारका तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन्। राजनीतिक गतिविधिमा सक्रिय देखिएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, युवाका तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई पदबाट अलग हुन सुझाव दिएको एक मन्त्रीले जानकारी दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com