काठमाडौं । नवलपरासी कारागार कार्यालयले भागेका कैदीबन्दीलाईघरमा लुकाइछिपाइ वा आश्रय नदिन सर्वसाधारणसँग आग्रह गरेको छ। गत भदौ २५ गते, जेनजी आन्दोलनपश्चात भएको घटनामा नवलपरासी कारागारबाट ५४६ जना कैदीबन्दी फरार भएका थिए। कारागार कार्यालयका अनुसार भागेका मध्ये केही कैदीबन्दी स्वयं कारागारमा आएर उपस्थित भइसकेका छन्। कारागारका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।