गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाम रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा औपचारिक रूपमा सिफारिस गरिएको छ। कांग्रेस लुम्बिनी प्रदेश समितिले थापासहित पाँच जनाको नाम उम्मेदवारीका लागि केन्द्रमा पठाएको हो। सिफारिस सूचीमा महामन्त्री थापासँगै लुम्बिनी प्रदेश कांग्रेस सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, मन्दीप सुवेदी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com