रामेछाप । रामेछाप नगरपालिका–४, हिमगंगामा मंगलबार साँझ एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार २९ वर्षीय लवकुमार थापा मगरलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो। डिएसपी भोला भट्टका अनुसार लवकुमार आफ्नै कोठामा सुतेको अवस्थामा धारिलो हतियार प्रहार गरिएको भन्ने सूचना पाएपछि अनुसन्धान
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।