फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । केही दिनको झापा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्किएका छन्। उनी हवाई मार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलबाट उनी कालो रंगको सवारीमा चढेर निर्मल निवासतर्फ प्रस्थान गरेका थिए। झापा भ्रमणका क्रममा पूर्वराजासँगै उनका परिवारका सदस्यहरू पनि रहेका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com