‘गृहमन्त्रीले सदनमा नबोली छानबिन आयोगबारे छलफल हुँदैन’ : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा उठेका प्रश्नका सन्दर्भमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा जवाफ दिन पाउनुपर्ने स्पष्ट पारेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विपक्षीसँगको संवाद सकारात्मक दिशामा रहेको बताउँदै बैठक भोलिसम्मका लागि स्थगित गरिएको जानकारी दिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com