काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हामी नेपालका संयोजक सुदन गुरुङलाई बोलाएका छन्। हर्कले सुदनलाई आफूसँगै ढुङ्गा बोकेर श्रमदान गर्न बोलाएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदन जी… कता हुनुहुन्छ??? आउनुस् है ढुङ्गा बोकौँ! जय श्रमदान!’
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।