भ्रम नपरोस्, विद्या भण्डारीको सदस्यता खोसेको होइन : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने आरोप असत्य भएको स्पष्ट पारेका छन्। शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित प्रवेश कार्यक्रममा नयाँ कार्यकर्तालाई स्वागत गर्दै ओलीले भण्डारीले आफैं पार्टी सदस्यता छोडेकै कारण नवीकरण हुन नसक्ने बताए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com