काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको भूमि लिपुलेक हुँदै भारत र चीनले व्यापारिक नाका सञ्चालन गर्ने विषयमा सरकारले संसद् र आम जनता जानकारी गराउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अध्यक्ष साहले भने, “नेपालको भू-भाग लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो भूमि हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।