काठमाडौं । निर्धारित समयमै बजेट प्रस्तुत गर्न नसकेको काठमाडौं महानगरपालिकामा बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाह (बालेन)लाई समयमै प्रक्रिया अगाडि नबढाएको आरोप लगाएको छ। महानगरका कार्यपालिका सदस्यहरू र नगरसभा सदस्यहरूले पटक–पटक औपचारिक तथा अनौपचारिकरूपमा पहल गरिएकामा मेयरले निरन्तर बेवास्ता गर्दै आएको समितिको गुनासो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।