काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले देशका अधिकांश कम्युनिष्ट प्रधानमन्त्रीहरू असुलीधन्दामा संलग्न भएको गम्भीर आरोप लगाएका छन्। पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा स्कुल अफ मार्क्सिज्मद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै शर्माले, स्व. मनमोहन अधिकारी बाहेकका सबै कम्युनिष्ट प्रधानमन्त्रीहरू भ्रष्टाचारमा लिप्त भएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।