सहकारी पीडितको बचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली

काठमाडौं । सहकारी बचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले सहकारी संस्थाबाट ठगिएका पीडितको बचत रकम फिर्ता गराउन माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ। सहकारीहरूमा फसेको बचत रकम फिर्ता गरिनु पर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै महासंघले मोटरसाइकल र्‍यालीसहितको आन्दोलन गरेको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com