काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आज सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर आफ्ना पितासमेत रहेका कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई श्रद्धाञ्जली अर्पण गरेका छन्। संग्रहालय अवलोकनका क्रममा उनले विगतका कठिन राजनीतिक संघर्ष स्मरण गर्दै सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।