प्रधान सेनापतिसँग वार्ता गर्न पुगेका जेन-जीनबीच जंगीअड्डा अगाडि कुटाकुट

काठमाडौं । सैनिक मुख्यालय अगाडि अन्तरिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी विवादका कारण जेन–जि युवाबीच झडप भएको छ। मुख्यालय अगाडि सडकमा दुई समूहबीच हातहतियारसम्म नपुगेको भए पनि कुटाकुट र झगडा भएको प्रहरीले जनाएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन नहुने भन्दै केही युवाहरू नाराबाजीसहित पुगेका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com