विराटनगर। विराटचोक सडक खण्डमा पर्ने सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ। विराटनगर– उक्त स्थानमा तीव्र गतिमा आइरहेको टिपरले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका–९ निवासी ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको हो। मोरङ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।