काठमाडौं । आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्किन सर्वोच्च अदालतले तीन दिनको समय दिएको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले बिहीबार जारी गरेको अन्तरिम आदेशमा, शिक्षकहरूको उचित र संविधानसम्मत मागहरू सम्बोधन गर्न सरकारलाई निर्देशन दिँदै, आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्केर नियमित कक्षा सञ्चालन गर्न आदेश दिएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।