काठमाडौँ महानगरका प्रहरी प्रमुख राजनाथ पाण्डे राजीनामा दिने तयारीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजनाथ पाण्डेले पदबाट राजीनामा दिने तयारी गरेका छन्। स्रोतका अनुसार उनले आज मेयर बालेन शाहलाई राजीनामा बुझाएर दिउँसो ३ बजे महानगरपालिकाबाट औपचारिक बिदाइ लिनेछन्। यससँगै पाण्डे काठमाडौँ महानगरपालिकाको प्रहरी बल प्रमुखको जिम्मेवारीबाट बाहिरिने भएका छन्। पाण्डे कुन दलबाट वा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com