काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ। नेता डा. प्रकाशशरण महतका अनुसार बैठक शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ। बैठकमा साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई छुट्टै र भव्य रूपमा आयोजना गर्ने विषयमा जिम्मेवारी बाँडफाँड गरिनेछ। यस्तै, पार्टीको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।