काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नयाँ प्रक्रिया थालेकाले सरकार पूनर्गठन हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आठ दलबीच भएको सहमतिलाई राष्ट्रिय सहमतिनै भएको बुझेको बताए। उनले भने, ‘अहिले हामीले मिल्नु जरुरी थियो। एमाले पनि अब कतै जानसक्ने स्थिती छैन।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।