काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, ऊर्जा तथा जलस्रोत समितिले बिहीबार भूमिसम्बन्धी विधेयक पारित गरेको छ। विधेयक पारित हुनासाथ नेपाली कांग्रेसका महामन्त्रीहरूको संशोधन प्रस्ताव सरकारले स्वीकार गरेको जानकारी समितिले दिएको छ। नेकपा (माओवादी केन्द्र)का केही सांसदले फरक मत दिनका लागि शुक्रबार (भदौ ६) सम्म समय मागेका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।