काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने वा प्रतिबन्ध लगाउने सरकारका कुनै पनि प्रयास सफल हुन नदिने चेतावनी दिएका छन्। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले विद्यार्थी आन्दोलनलाई लोकतन्त्रको ‘पहरेदार’को रूपमा व्याख्या गर्दै यसको अस्तित्वमाथि प्रहार गर्ने कदम अस्वीकार्य हुने बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।