चितवनका कालीगढले सुर्खेतमा बनाएको बाघको मुर्ति भाइरल

काठमाडौं । अहिले सामाजिक सञ्जालमा पाटेबाघका मूर्ति भाइरल भइरहेका छन्। सुर्खेत सहिद पार्कमा बनाइएका ती मूर्तिबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्। कतिपयले यी मूर्ति बनाउन १३ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा दुईवटा बाघको मूर्ति जोडेर राखिएको छ। तीमध्ये एउटा पुरानो हो

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com