काठमाडौं । राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागसहित आन्दोलनरत प्रदर्शनकारीहरू शनिबार प्रधानमन्त्री निवास, बालुवाटारतर्फ अगाडि बढेका छन्। पहिलेको योजना अनुसार प्रदर्शनकारीहरूले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमै प्रदर्शन गर्ने तयारी गरेका थिए। तर प्रशासनले सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरूले आफ्नो गन्तव्य परिवर्तन
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।