काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा एमालेको पराजयको प्रमुख कारण अन्तर्घात भएको बताए ।वैशाख ३०को स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि पहिलो पटक बुधबार एमाले संसदीय दलको बैठकमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।