काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई सार्वजनिक रुपमै ज्यान मार्ने धम्की आएको छ । सोमबार दिउँसो महानगर प्रहरीका एसपी राजु पाण्डेसहितको टोलीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन लागेपछि स्थानीयले ढुंगामुढासहित प्रतिकार गरेका थिए । त्यस क्रममा आक्रोशित स्थानीयहरुले नगर प्रहरीमाथि आक्रमण गरेका थिए
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।