काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्क्रिय भूमिकामाथि गम्भीर प्रश्न उठाएकी छन्। शनिबार पत्रकारहरूसँगको अन्तरक्रियामा उनले हाल महानगरमा उठिरहेको भ्रष्टाचार सम्बन्धी विवादको पृष्ठभूमिमा अख्तियारले तत्काल निष्पक्ष छानबिन थाल्नुपर्ने धारणा राखिन्। मेयर बालेन्द्र साह (बालेन)ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायत केही
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।