काठमाडौंको सडकमा मकै बेच्नेमाथि नगर प्रहरीको लछारपछार, प्रहरी दोषी कि मेयर बालेन?

काठमाण्डौँ । शुक्रबार दिउँसो बालुवाटारमा एक महिला र एक जना पुरुषले ठेलामा हरियो मकै बेच्दै थिए। ठेला हरियो मकैको घोँगाले टम्म भरिएको थियो । तर त्यत्तिकैमा काठमाण्डौँ महानगरका प्रहरीको एक जत्था आएर एक्कासी ती महिलालाई नियन्त्रण गर्यो। उनीमाथि गरिएको प्रहरीको नियन्त्रण शैली पटक्कै ठिक थिएन।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com