विरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार राति एक जना व्यक्तिलाई लक्षित गरी गोली चलेको छ। वीरेन्द्रनगरका स्थानीय विनोद गिरीले चलाएको गाडीलाई लक्षित गरी गोली चलाइएको थियो। गाडीको चालक बसेका ठाउँमा लक्षित गरी एक राउण्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गोली चले पनि गिरीलाई भने लागेको छैन।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।