रुकुम पश्चिम- रुकुम पश्चिम को मुसिकोट नगरपालिकाका नव निर्वाचित मेयर महेन्द्र केसीले शव जलाउने दाउरा नगरपालिका ले नै निशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार भइ निर्वाचित भएका मेयर केसीले पदभार ग्रहण गर्दै यस्तो निर्णयमा हस्ताक्षर गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।