काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली प्रहारबाट घाइते भएका १९ वर्षीय नीरजकुमार यादवको शरीरबाट गोली निकालिएको छ। शनिबार साँझ गोली लागेर घाइते भएका यादवको विराटनगरस्थित नोबेल अस्पतालमा शल्यक्रिया गरी चिकित्सकहरूले शरीरबाट एउटा गोली निकालेका हुन्। यादवको दायाँ खुट्टाको माथिल्लो भागमा गोली लागेको थियो। यादव
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।