काठमाडौं। धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ निवासी २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामा निवासी १८ वर्षीय सुधिर मुखिया रहेका छन्। प्रहरीले जाँचका क्रममा उनीहरूको साथबाट काठको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।