काठमाडौँ । गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्। शुक्रबार मालिका गाउँपालिका–२ दर्लिङमा परेको चट्याङका कारण स्थानीय तीन महिला घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घाइते हुनेमा ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का रहेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।