ट्रम्पले चेतावनी दिँदै भने- होर्मुजको सुरक्षाका लागि गुहारेका देशहरुले सहयोग नगरे ‘याद राख्नेछु’

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यको सुरक्षाका लागि युद्धपोत पठाउन अनुरोध गरिएका देशहरूले सहयोग गरे वा नगरे पनि आफूले त्यसलाई ‘याद राख्ने’ बताएका छन्। अमेरिकी राष्ट्रपतिले केही दिनअघि चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतसँग उक्त क्षेत्रको सुरक्षाका लागि युद्धपोत पठाउन आग्रह गरेका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com