काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटा ले वाम एकताको चर्चा चल्न थालेपछि व्यङ्ग्य गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनमा एमाले, नेकपासहित वामपन्थी शक्तिहरूबीच एकताको बहस चल्न थालेपछि उनले अहिले वाम एकताको कुरा गर्नु फोहोर गरेपछि दैलो देखे जस्तै हुने टिप्पणी गरेका छ्न् । गोकुल बास्कोटा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।