काठमाडौं। नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले प्रतिनिधिसभामा सत्तारुढ दलका सांसदहरूबाट आफूहरूलाई हेप्ने र अमानवीय व्यवहार हुने गरेको आरोप लगाएकी छन् । बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबाट पुराना दलका सांसदहरूप्रति होच्याउने व्यवहार हुने गरेको दाबी गरिन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।