काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता भइरहेका बेला प्रहरीले प्रसाईंको भक्तपुरस्थित निवासमा छापा मारेको छ। बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले निकोसेरास्थित प्रसाईंको घरमा खानतलासी गरेको हो। प्रहरीले छापा मार्नुको कारण भने अहिलेसम्म खुलाएको छैन। सरकारविरुद्ध अभिव्यक्ति दिँदै
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।