विवादपछि स्थगित भएको मतदान दोलखामा फेरि सुरु, माइकिङ गरेर मतदाता बोलाइँदै

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ। तामाकोशी–४ मा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा केही समयअघि पुनः मतदान प्रक्रिया सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए। मतदान पुनः सुरु भएपछि स्थानीय प्रशासनले माइकिङ गरेर विवादका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com