काठमाडौं । रोमानियाको पूर्वी सहर बकाउमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षका दुई नेपालीको ज्यान गएको स्थानीय अधिकारीहरूले जनाएका छन्। मृतकको औपचारिक परिचय भने सार्वजनिक गरिएको छैन। बकाउस्थित आपतकालीन अवस्था निरीक्षणालय (आईएसयू) का अनुसार बिहान
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।