काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग तथा व्यवसायीका लागि विशेष पुनरुत्थान प्याकेज घोषणा गरेको छ। प्याकेजअन्तर्गत कर तथा भन्सार छुट, कर्जा पुनर्संरचना र बीमा दाबीमा सहुलियत दिइनेछ। प्रभावित व्यवसायीले केही कर विवरण ढिलो बुझाउन पाउनेछन् भने क्षतिग्रस्त सवारीसाधन, मेसिनरी तथा उपकरण पुनः आयात गर्दा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।