काठमाडाैं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेपछि अध्यक्ष नारायण दाहालले बैठक २० मिनेटका लागि बैठक स्थगित गरेका हुन्। बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।