काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँगको भेटमा आफू राजनीतिमा प्रवेश गरिसकेको र नयाँ पार्टीहरूको साथ–सहयोग आवश्यक रहेको बताएका छन्। भेटका क्रममा मेयर साहले ‘म राजनीतिमा आएको छु, तपाईंहरूको साथ–सहयोग के छ ?’ भनेर प्रश्न गरेको अध्यक्ष सुनारले जानकारी दिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।