काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वामपन्थी शक्तिहरूबीचको एकता अभियानले देशको राजनीतिमा नयाँ तरंग पैदा गरेको बताएका छन्। उनले यसबाट आत्तिएका केही शक्तिहरूको ‘होस-हवास’ नै गुमेको टिप्पणी गरे। उनले गालीगलौजमा उत्रिनुको सट्टा कम्युनिष्ट आन्दोलनलाई सच्याउने अभियानमा लागेकोमा आफूहरूलाई धन्यवाद दिन विपक्षीहरूलाई आग्रह गरे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।