एनपीएल फाइनल खेल्ने दुवै टोलीलाई प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि फाइनलमा प्रतिष्पर्धा गर्न लागेका दुवै टोलीलाई शुभकामना व्यक्त गरेकी छन् । शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल खेलमा प्रतिस्पर्धा गरिरहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल एक्समार्फत् शुभेच्छा दिएकी हुन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com