प्रधानमन्त्रीले सदनमा झुट बोल्दै सांसदहरूकाे अपमान गरे : रेखा शर्मा

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्रीले सदनमा कामको प्रगति भन्दा विपक्षीमाथि कटाक्ष गर्न धेरै समय खर्चेको टिप्पणी गरिन्। सांसद शर्माले भनिन्, “बहुविवाहको कानुनलगायत विषयमा उहाँले झुट अभिव्यक्ति दिनुभयो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com