अष्टलक्ष्मी भन्छिन् –१० दल एकातिर भए पनि जित्नेमा ढुक्क छु

काठमाडौं । नेकपा एमालेबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफू विजयी हुनेमा ढुक्क रहेको बताएकी छन् । मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दस दल एकातिर भए पनि आफू जित्नेमा ढुक्क रहेको बताइन् । उनले रुचिभन्दा पनि आवश्यकता परेर उम्मेदवारी दिएको बताउँदै उचो पदको उचाइ राख्नुपर्ने बताइन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com