काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस डिलसम्बन्धी अडिओ सार्वजनिक भएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। सोमबार बिहान करिब १०:४५ बजे मन्त्री गुप्ता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि बालुवाटार पुगेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्ति
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।