प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेशको धनुषा र महोत्तरी जिल्लाको औपचारिक भ्रमणमा जाँदैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शुक्रबार बिहान ११:३० बजे काठमाडौंबाट प्रस्थान गर्ने छन्। धनुषामा उनले मधेश प्रहरी कार्यालयको उद्घाटनसँगै एक सडकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि महोत्तरीमा पुगेर

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com