काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच नेतामाथि गरिएको पार्टी कारबाहीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगले पार्टीलाई स्पष्टिकरण माग्दै पत्राचार गरेको छ। आयोगकी प्रवक्ता सीता पोखरेलका अनुसार उजुरीपछि प्रारम्भिक छानबिनका लागि राप्रपालाई पत्राचार गरिएको हो। “पाँच जनाको लिखित उजुरी आयोगमा आएपछि सोधपुछका लागि
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।